विधायन ऐन, २०८१
दफा ३६
ऐन कार्यान्वयन मापन
प्रत्येक ऐन प्रारम्भ भएको पाँच-वर्ष पूरा भएको एक वर्षभित्र र त्यसपछि प्रत्येक पाँच वर्षपछिको एक वर्षभित्र सम्बन्धित मन्त्रालयले ऐन कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्नेछ र सोको प्रतिवेदन सङ्घीय संसदमा पेस गर्नु पर्नेछ।
विधायन ऐन, २०८१
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: प्राथमिकता निर्धारण गर्ने
दफा ४: सिद्धान्त स्वीकृति लिनु पर्ने
दफा ५: विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा
दफा ६: सरोकारवालालाई सहभागी गराउनु पर्ने
दफा ७: बिषयगत समितिमा छलफल गराउनु पर्ने
दफा ८: परामर्श लिनु पर्ने
दफा ९: तर्जुमा सहमतिको लागि कानून मन्त्रालयमा पठाउने
दफा १०: नेपाल सरकारको स्वीकृतिको लागि पेस गर्ने
दफा ११: - बिधेयक संसदमा दर्ता गर्ने
दफा १२: अध्यादेश तर्जुमा
परिच्छेद - ३
दफा १३: प्रत्यायोजित विधायन जारी गर्न नहुने
दफा १४: प्रत्यायोजित विधायन जारी गर्दा विचार गर्नु पर्ने विषय
दफा १५: प्रत्यायोजित विधायनमा समावेश गर्न नहुने
दफा १६: नियमावलीमा समावेश गर्न सकिने बिषय
दफा १७: वबिनियमावलीमा समावेश गर्न सकिने बिषय
दफा १८: निर्देशिकामा समावेश गर्न सकिने बिषय
दफा १९: क्रार्यविधिमा समावेश गर्न सकिने विषय
दफा २०: मापदण्डमा समावेश गर्न सकिने विषय
दफा २१: तर्जुमा सहमति लिनु पर्ने
दफा २२: प्रत्यायोजित विधायनको स्वीकृति
परिच्छेद - ४
दफा २३: ऐन र अध्यादेशको अभिलेख
दफा २४: प्रत्यायोजित बिधायनको दर्ता
दफा २५: बिधायनको प्रकाशन
दफा २६: बेबसाइटमा प्रकाशन गर्नु पर्ने
दफा २७: कानूनी मान्यता नपाउने
दफा २८: प्रमाणित प्रतिको अभिलेख गरी सुरक्षित राखे
दफा २९: कानून मन्त्रालयमा बिवरण पठाउनु पर्ने
दफा ३०: एकीकृत विवरण तयार गर्ने
परिच्छेद - ५
दफा ३१: NA
दफा ३२: प्रत्यायोजित विधायनको संसदीय परीक्षण
दफा ३३: कानून मन्त्रालयलाई जानकारी गराउने
दफा ३४: प्रत्यायोजित विधायन जारी गर्ने निकायको कर्तव्य
दफा ३५: दर्ता गराई प्रकाशन गर्नु पर्ने
दफा ३६: ऐन कार्यान्वयन मापन
दफा ३७: केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ मा संशोधन