नियम ३२
औषधिको भण्डारण तथा बिक्रि बितरण
(१) औषधि बिक्रेताले प्रचलित कानून बमोजिम औषधिको भण्डारण गर्नु पर्नेछ।

(२) उपनियम/(१) बमोजिम औषधि भण्डारण गर्दा त्यस्तो औषधिको गुणस्तर कायम रहने प्रबन्ध मिलाउनु पर्नेछ।