नियम
परिभाषा
विषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “अस्पताल” भन्नाले बिरामी भर्ना गरी चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था सम्झनु “पर्छ ।

(ख) “आधारभूत स्वास्थ्य सेवा केन्द्र” भन्नाले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी स्वास्थ्य संस्था सम्झनु पर्छ।

(ग) “ऐन” भन्नाले जनस्वास्थ्य सेवा ऐन, २०७५ सम्झनु पर्छ।