नियम
कर निर्धारण गर्ने

नियम ३ को उपनियम (२) बमोजिम सवारी साधनको विवरण जाच भिडान गर्दा विवरण ठीक देखिएमा कर अधिकृतले सवारी साधनमा लाग्ने कर निर्धारण गरी दिनेछ र यसरी कर निर्धारण भए पछि करदाताले ऐनको म्यादभित्र कर बुझाउनु पर्नेछ ।