नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–
(क) “ऐन” भन्नाले सवारी साधन कर ऐन, २०३१ सम्झनु पर्छ ।
(ख) “दर्ता” भन्नाले सवारी सम्बन्धी प्रचलित नेपाल कानून बमोजिम भएको दर्ता सम्झनु पर्छ ।