नियम
करको निर्धारण
ऐनको दफा ६ बमोजिम कर निर्धारण गर्दा सम्बन्धित कर अधिकृतले अनुसूची ३ बमोजिमको ढाँचामा निर्धारण गर्नुपर्छ ।