नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावली ः–
(क) “ऐन” भन्नाले घर जग्गा बहाल कर ऐन, २०२३ सम्झनु पर्छ ।
(ख) “अनुसूची” भन्नाले यस नियमावलीको अनुसूची सम्झनु पर्छ ।