नियम ३६
कर्मचारी संचय कोष

समितिले स्थायी कर्मचारीको मासिक पारिश्रमिकबाट दश प्रतिशत संचय कोष कट्टा गरी त्यसमा समितिको तर्फबाट शतप्रतिशत रकम थप समेत गरी कर्मचारी संचयकोषमा जम्मा गरी दिनेछ ।