नियम ८०
कर्मचारी सम्बन्धी व्यवस्था
(१) परिषद्को सङ्गठन संरचना, दरबन्दी र कर्मचारी नेपाल सरकारले स्वीकृत गरेबमोजिम हुनेछ ।

(२) मन्त्रालयले परिषद्को दैनिक प्रशासनिक कार्य सञ्चालनको; लागि सङ्घीय निजामती सेवाका कर्मचारी खटाउन सक्नेछ।