दफा ८६
कर्मचारीले पाउने बिदा
कर्मचारीहरूले देहायका विदाहरू तोकिएबमोजिम पाउने छन्ः–
(क)भैपरी आउने र पर्व बिदा
(ख)घर बिदा
(ग)बिरामी बिदा
(घ)प्रसूती बिदा
(घ१) प्रसूति स्याहार विदा,
(ङ)किरिया बिदा
(च)अध्ययन बिदा
(छ) असाधारण बिदा
(ज)सट्टा बिदा
(झ)अतिरिक्त सेवा बिदा