दफा ३७
कसुर गरेको मानिने
: यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले दफा ३८ देखि ६५ सम्मको कुनै कार्य गरेमा यस ऐनबमोजिमको कसुर गरेको मानिनेछ ।