दफा ६४
कसुरको उद्योग
: यस परिच्छेदमा उल्लिखित कुनै कसुर गर्ने उद्योग गरेमा वा त्यस प्रयोजनको लागि कुनै कार्य गरेमा त्यस्तो कसुरको उद्योग गरेको मानिनेछ ।