दफा ९४
कागज प्रमाण बुझ्ने
प्राधिकरणले आफू समक्ष परेको उजुरीको सुनुवाईको क्रममा आवश्यक देखिएमा: सम्बन्धित पक्षलाई कागज पेस गर्न लगाउने तथा मुचुल्काको रोहबरमा बसेको व्यक्तिलाई बुझ्न सक्नेछ।