नियम ४२ख
काठमाडौं उपत्यका बाहिरको म्याद तामेली
न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले काठमाडौं उपत्यका बाहिर कुनै म्याद तामेली गर्नुपर्ने भएमा आफ्नो कुनै कर्मचारी खटाइ वा सम्बन्धित जिल्ला अदालत मार्फत म्याद तामेली गर्न वा गर्न लगाउन अनुरोध गर्न सक्नेछ ।
बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - ३
नियम ८: प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्नेनियम ९: म्याद थमाउन सक्नेनियम १०: प्रमाण बुझ्नेनियम ११: अनुपस्थित प्रतिवादीका तर्फबाट अरूले प्रमाण पेश गर्न सक्नेनियम १२: प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबसे पनि हुनेनियम १३: साक्षी बुझ्नेनियम १४: साक्षी बकाउनेनियम १५: लिखत प्रमाण पेश गर्न आदेश दिन सक्ने