दफा २९
कानून मन्त्रालयमा बिवरण पठाउनु पर्ने
दफा २८ बमोजिम तयार गरिएको अभिलेखको अद्यावधिक विवरण प्रत्येक चार महिनामा सम्बन्धित मन्त्रालयले कानून मन्त्रालयमा पठाउनु पर्नेछ।