दफा ३२
काम–कारवाही अवैध नमानिने
विश्वविद्यालयको कुनै पदाधिकारीको स्थान रिक्त भै वा कुनै पदाधिकारीको नियुक्ति वा कुनै अङ्गको गठनमा त्रुटि भै काम कारवाही भएको रहेछ भने सो कारणले मात्र त्यस्तो काम कारवाही अवैध मानिने छैन ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३