दफा ६४
कारबाही गर्न सक्ने
कुनै लगानीकर्ताले यस ऐनको व्यवस्थाको पालना नगरेमा सम्बन्धित निकायले तोकिएको प्रक्रिया पूरा गरी देहायको कुनै वा सबै कारबाही गर्न सक्नेछ:-
(क) निर्माण रोक्का गर्ने,
(ख) अनुमतिपत्र वा इजाजत पत्र रद्द गर्ने,
(ग)  अन्य यस्तै प्रकारका जुनसुकै कारबाही।