दफा ६९
कारबाही गर्न सक्ने
कुनै निर्वाचन अधिकृतले संविधान, कानून, निर्देशिका, कार्यविधि र
आयोगले दिएको निर्देशन विपरित कार्य गरेमा आयोगले त्यस्तो निर्वाचन अधिकृतको नियुक्ति
बदर गरी अर्को निर्वाचन अधिकृत नियुक्त गर्न वा विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।