दफा १०क
कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
(१) कुनै व्यक्तिले एकमुष्ट वा पटक पटक गरी राष्ट्र बैंकले तोकेको अवधिभित्र सोही बैंकले तोकिदिएको सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनका लागि “सरकारी निकाय” भन्नाले मालपोत कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल सरकारले तोकेको अन्य सरकारी निकाय सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउने प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि·) निवारण ऐन, २०६४
प्रस्तावना - ०
परिच्छेद - ३
दफा ६: बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुनेदफा ७: शेल बैंक स्थापना वा सञ्चालन गर्न नहुनेदफा ७क: ग्राहकको पहिचान गर्नु पर्नेदफा ७ख: उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्थादफा ७ग: वास्तविक धनीको पहिचान गर्नु पर्नेदफा ७घ: जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्नु पर्नेदफा ७ङ: बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्थादफा ७च: सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्थादफा ७छ: विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्थादफा ७ज: ग्राहकको पहिचान गर्नु पर्ने समयदफा ७झ: निरन्तर अनुगमन गर्नेदफा ७ञ: तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिनेदफा ७ट: नयाँ प्रविधि वा आफैं उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थादफा ७ठ: वायर स्थानान्तरण (ट्रान्सफर) सम्बन्धी दायित्वदफा ७ड: सीमापार करेस्पोण्डिड्ड बैंकिङ सम्बन्ध सम्बन्धी व्यवस्थादफा ७ढ: खास कारोबारमा विशेष ध्यान दिनु पर्नेदफा ७ण: कारोबार गर्न नहुनेदफा ७त: सूचक संस्थाको दायित्वदफा ७थ: शाखा कार्यालय वा सहायक कम्पनीको दायित्वदफा ७द: अभिलेख सुरक्षित राख्नु पर्नेदफा ७ध: शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
परिच्छेद - ६
दफा १३: उजूरी गर्न सकिनेदफा १४: प्रारम्भिक जाँचबुझ गर्नेदफा १५: अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्नेदफा १६: अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकारदफा १७: अनुसन्धानका लागि थुनामा राख्नेदफा १८: रोक्का राख्ने वा नियन्त्रणमा लिनेदफा १९: सम्बन्धित मुलुकलाई अनुरोध गर्नेदफा १९क: कारोबारको नियमित अनुगमन गर्न सक्नेदफा १९ख: राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्नेदफा १९ग: विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न सक्नेदफा २०: सुरक्षित राख्नु पर्नेदफा २१: सम्बन्धित निकायको सहयोग लिन सकिनेदफा २२: मुद्दा दायर गर्नु पर्नेदफा २३: हदम्याददफा २४: सरकारवादी हुनेदफा २५: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेदफा २५क: लेखी पठाउनु पर्नेदफा २६: गोप्यता भङ्ग गर्न नहुनेदफा २७: स्वतदफा २८: सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्नेदफा २९: मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने
परिच्छेद - ६ख
दफा २९ङ: आतङ्ककारी व्यक्ति, समूह वा संगठन सम्बन्धी सूचनाको प्रवाहदफा २९च: आतङ्ककारी व्यक्ति, समूह वा संगठनको रुपमा सूचीकृत गर्नेदफा २९छ: सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्नेदफा २९ज: नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्नेदफा २९झ: सम्बन्धित मुलुकमा लेखी पठाउनेदफा २९ञ: अनुगमन सम्बन्धी व्यवस्थादफा २९ट: उल्लंघन गर्नेलाई सजाय
परिच्छेद - ८
दफा ३५: राष्ट्रिय जोखिम मूल्याङ्कन गरिनेदफा ३६: सम्पत्ति फुकुवा गर्नु पर्नेदफा ३७: जानकारी दिए बापत सजाय नहुनेदफा ३८: लिलाम बिक्री गर्न सकिनेदफा ३९: अनुसन्धानमा संलग्न कर्मचारीलाई विभागीय सजाय हुनेदफा ४०: म्याद तामेल सम्बन्धी व्यवस्थादफा ४१: सूचना प्रकाशन गर्नेदफा ४२: मनसायको व्याख्यादफा ४३: मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्नेदफा ४४: सजायको मागदाबिमा छुट हुन सक्नेदफा ४४क: सूचना वा जानकारी प्रकट गर्न नहुनेदफा ४४ख: गोपनीयता सम्बन्धी विशेष व्यवस्थादफा ४४घ: न्यूनतम खर्च दिन सकिनेदफा ४४ङ: कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा लिन सक्नेदफा ४४च: परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्नेदफा ४६: नियम बनाउन सक्नेदफा ४४ग: वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत कारोबार गर्नु पर्नेदफा ४५: पुरस्कार दिनेदफा ४७: निर्देशिका जारी गर्न सक्ने