नियम
कार्य योजनामा संशोधन
(१) जिल्ला वन अधिकृतले कार्य योजनामा कुनै संशोधन गर्नुपर्ने देखेमा आफ्नो राय सहितको प्रतिवेदन विभागमा पठाउन सक्नेछ ।(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनबाट कार्य योजनामा संशोधन गर्नु उपयुक्त हुनेदेखिएमा विभागले आफ्नो राय सहितको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।