नियम ५४
कार्य योजनामा संशोधन
कबुलियती वनको कार्ययोजना संशोधन गर्नु परेमा मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।