नियम १८
कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त
(१) कार्यकारी निर्देशकको पारिश्रमिक निज नियुक्त हुँदाका बखत नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(२) कार्यकारी निर्देशकको अन्य सुविधा तथा सेवाका अन्य शर्त सम्बन्धी अन्य व्यवस्था कोषको विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कोषबाट निवृत्तभरण पाइरहेको व्यक्ति कार्यकारी निर्देशक पदमा नियुक्त भएमा निज सो पदमा बहाल रहँदासम्म त्यस्तो निवृत्तभरण वा यस नियमावली बमोजिमको पारिश्रमिकमध्ये निजले रोजेको कुनै एक सुबिधा मात्र लिन पाउनेछ।