दफा
कार्यकारी परिषद्को गठन

(१) विश्वविद्यालयको देहायका सदस्यहरू भएको एउटा कार्यकारी परिषद् हुनेछः–

(क) उप–कुलपति अध्यक्ष

(ख) शिक्षाध्यक्ष सदस्य

(ग) कुल–सचिव सदस्य

(घ) प्राचार्यहरूमध्येबाट एक जना सदस्य

(ङ) शिक्षकहरूमध्येबाट एक जना सदस्य

(२) उपदफा (१) को खण्ड (घ) र ङ) का सदस्यहरूको मनोनयन उपकुलपतिको सिफारिसमा सभाले तीन वर्षको लागि गर्नेछ ।