नियम ५७
कार्ययोजनाको कार्यान्वयन
धार्मिक वनको रुपमा सुम्पिएको वन क्षेत्रमा धार्मिक निकाय, समूह वा
समुदायले कार्ययोजना बमोजिमको कार्य साधारणतया तीन महीनाभित्र शुरु गरिसक्नु पर्नेछ ।