दफा २०
कार्यविधि अपनाउनु पर्ने
तोकिएको अधिकारीले यस ऐन बमोजिमको कुनै काम कारवाही गर्दा तोकिए बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
वातावरण संरक्षण ऐन, २०५३