दफा १९
पुनरावेदन
तोकिएको अधिकारीले गरेको निर्णय वा आदेश उपर चित्त नबुझ्नेले सो निर्णय वा आदेश भएको मितिले पैंतीस दिन भित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।