नियम
कार्यान्वयन तथा मूल्याङ्कन
निर्देशकले आफ्नो क्षेत्रभित्र पर्ने सरकारद्वारा व्यवस्थित वनको कार्ययोजनाको कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ र सोप्रतिवेदनको एकप्रति जानकारीको लागि विभागमा पठाउनु पर्नेछ ।