दफा ८
कृषिमा सूचना तथा सञ्चार प्रविधि
१२.८.१ कृषक, सम्बन्धित सरकारी निकाय, कृषि सहकारीहरु लगायत अन्य स्थानीय तथा राष्ट्रिय स्तरका सरोकारवालाहरुलाई कृषि प्रविधि र बजार मूल्य सम्बन्धी सूचना तथा अन्य उपयोगी सूचना उपलब्ध गराउन एकीकृत कृषि सूचना प्रणाली (Integrated Agriculture Information System) को विकास गरिनेछ ।
१२.८.२ परम्परागत तथा नवीनतम सूचना तथा सञ्चार प्रविधिबारे किसान, कृषि सहकारी संस्थाहरु तथा कृषि प्राविधिकहरुको सचेतना तथा क्षमता अभिवृद्धि गर्न विशेष कार्यक्रमहरु तर्जुमा गरिनेछ ।
१२.८.३ प्राकृतिक विपदवाट हुने जोखिम न्यूनीकरण कम गर्नुका साथै कृषि उत्पादनमा सहयोग पुच्याउन मौसम सम्बन्धी पूर्व सूचना प्रणाली विकास गरी लागू गरिनेछ ।