दफा ३७
केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ मा संशोधन
केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ को,-
(१) दफा ३ को,- (क) उपदफा (१) मा रहेका “चार प्रति“ भन्ने शब्दहरूको सट्टा “पाँच प्रति“ भन्ने शब्दहरू राखिएका छन्।
(ख) उपदफा (४) मा रहेका “अन्य एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र: सङ्घीय संसद सचिवालयमा पठाउनु पर्नेछ“ भन्ने शब्दहरूको सट्टा “एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय संसद सचिवालयमा तथा दुई प्रति कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनु पर्नेछ“ भन्ने शब्दहरू राखिएका छन्।
(२) दफा ५ को,- (क) उपदफा (१) मा रहेका “तीन प्रति“ भन्ने शब्दहरूको सट्टा “चार प्रति“ भन्ने: शब्दहरू राखिएका छन्।
(ख) उपदफा (६) मा रहेका “अन्य. एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनु _पर्नेछ“ भन्ने शब्दहरूको सट्टा “एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दुई प्रति कानून, न्याय तथा “संसदीय मामिला मन्त्रालयमा पठाउनु पर्नेछ“ भन्ने शब्दहरू राखिएका छन्।