नियम ३१
कोष सञ्चालन
परिषद्को कोषको खाताको सञ्चालन रजिष्ट्रार वा निजले तोकेको परिषद्को अधिकृतस्तरको कर्मचारी र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।