पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१
अनुसूची ५
अनुसूची-५
img
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भनियम २: परिआषा
परिच्छेद - २
नियम ३: निर्वाचन कार्यक्रम र निर्वाचन समिति तोक्ने (१) उपाध्यक्ष र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्य पदमा निर्वाचन गर्नको लागि परिषद्ले निर्वाचन मिति र कार्यक्रम तोक्नेछ। (२) उपनियम (१) बमोजिम तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन परिषद्ले नेपाल न्याय सेवाको अधिकृतस्तरको पदबाट अवकास प्राप्त व्यक्ति वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्नेछ। (३) उपनियम (२) बमोजिमको निर्वाचन समितिले प्रदेशमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकारको अधिकृत स्तरको पदबाट अवकाश प्राप्त व्यक्ति वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति गठन गर्न सक्नेछ। (४) उपनियम (३) बमोजिमको निर्वाचन उपसमितिको कार्यावधि निर्वाचन उपसमिति गठन गर्दाको अवस्थामा तोक्नु पर्नेछ। (५) उपनियमनियम ४: मतदाता कायम हुनेनियम ५: सम्मेदवार हुन सक्नेनियम ६: निर्बाचित भएको मानिने
परिच्छेद - ३
नियम ७: नाम दर्ता गर्ने निकायनियम ८: नाम दर्ता गराउन दरखास्त दिनेनियम ९: दरखास्त स्वीकृत गर्नेनियम १०: परीक्षा सञ्चालन गर्नेनियम ११: नाम दर्ताको निर्णयनियम १२: दर्ता किताब राखेनियम १३: प्रमाणपत्र दिनेनियम १४: पुननियम १५: श्रेणी परिवर्तन गर्न सक्नेनियम १६: नाम दर्ताको अभिलेख राख्ने
परिच्छेद - ४
नियम १७: क्षमता अभिवृद्धिनियम १८: निरन्तर शिक्षानियम १९: _ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालननियम २०: ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको नाम दर्तानियम २१: शैक्षिक योग्यताको मान्यतानियम २२: शिक्षण संस्थाको सर्त र मापदण्ड
परिच्छेद - ५
नियम २३: बिषयगत समितिको गठन
परिच्छेद - ६
नियम २४: आचारसंहिता जारी गर्नेनियम २५: पेशागत आचरण पालना गर्नु पर्नेनियम २६: जाँचबुझ गर्ने
परिच्छेद - ७
नियम २७: उनजिष्ट्रारको नियुक्ति र सेवाको सर्तनियम २८: रजिष्ट्रारको काम, कर्तव्य र्‌ अधिकारनियम २९: रजिष्ट्रारको पद रिक्त हुने अवस्थानियम ३०: कर्मचारी सम्बन्धी व्यवस्था
परिच्छेद - ८
नियम ३१: कोष सञ्चालननियम ३२: विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेनियम ३३: लोगो र छापनियम ३४: बैठक भत्तानियम ३५: अनुसूचीमा संशोधन
अनुसूची - १
Schedule १: अनुसूची-१
अनुसूची - २
Schedule २: अनुसूची-२
अनुसूची - ३
Schedule ३: अनुसूची-३
अनुसूची - ४
Schedule ४: अनुसूची-४
अनुसूची - ५
Schedule ५: अनुसूची-५
अनुसूची - ६
Schedule ६: अनुसूची-६
Kaanun
KAANUN
Laws of Nepal
  • Request Law
  • Disclaimer
  • Privacy Policy
  • Contact Us

Get the app

2025 Kaanun - Laws of Nepal. All rights reserved.