दफा ४६
कोषका कर्मचारी
(१) कोषको कार्य सञ्चालनको निमित्त कोषमा आवश्यक संख्यामा कर्मचारीहरु रहने
छन्।
(२) उपदफा (१) बमोजिम कर्मचारीको व्यवस्था नभएसम्मको लागि कोषलाई आवश्यक पर्ने
कर्मचारी मन्त्रालयले उपलब्ध गराउनेछ ।
(३) कोषका कर्मचारीहरूको नियुक्ति, पारिश्रमिक, सेवाको शर्त, सुविधा तथा अन्य व्यवस्था
तोकिए बमोजिम हुनेछ ।