दफा ३
कोषको स्थापना
(१) न्यायिक कोष नामको एक कोषको स्थापना गरिएको छ ।
(२) कोषलाई आवर्ती कोष (रिभलविङ्ग फण्ड) को रुपमा संचालन गरिनेछ ।