नियम
कोषको स्थापना
(१) स्थानीय विकास शुल्क कोष नामको एक कोषको स्थापना
गरिएकोछ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरु रहने छन् ः–
(क)नेपाल सरकारबाट प्राप्त हुने रकम,
(ख)नियम ४ बमोजिम प्राप्त हुने रकम,
(ग) अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम ।