नियम २
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको स्थानीय विकास शुल्क
कोष सम्झनु पर्छ ।
(ख) “स्थानीय विकास शुल्क” भन्नाले सालबसाली आर्थिक ऐनमा व्यवस्था
भएबमोजिमको स्थानीय विकास शुल्क सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले नियम ६ बमोजिम गठन भएको कोष सञ्चालक समिति
सम्झनु पर्छ ।