नियम १४
कोषबाट अनुदान सहायता
(१) ऐनको दफा ९ मा उल्लिखित कामको लागि कोषले कुनै
सरकारी वा गैरसरकारी संघ, संस्था वा व्यक्तिलाई आर्थिक अनुदान वा प्राविधिक वा अन्य
आवश्यक सहायता उपलब्ध गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कोषबाट अनुदान वा सहायता प्राप्त गर्नको लागि कुनै
संघ, संस्था वा व्यक्तिले आपूmले सञ्चालन गर्ने कार्य वा योजनाको विस्तृत विवरण सहित
आवेदन पत्र पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कोषबाट अनुदान वा सहायता प्राप्त गर्ने संघ संस्था वा
व्यक्तिले कोषले तोकिदिएको शर्त अनुसार कार्य गर्नु पर्नेछ ।