दफा ४
कोषमा रहने रकम
कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट समय–समयमा प्राप्त अनुदान,
(ख) मुद्दाका पक्षले राखेको धरौटी वा जमानतको रकम ।