दफा २४
कोष
(१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन् ः–
(क) नेपाल सरकारबाट अनुदान स्वरुप प्राप्त रकम,
(ख) दफा ६ बमोजिम प्राप्त रकम,
(ग) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त अनुदान वा ऋण स्वरुप प्राप्त रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि बोर्डले नेपाल सरकारसँग पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) बोर्डको तर्फबाट गरिने सम्पूर्ण खर्च कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।
(५) कोषमा जम्मा भएको रकम समितिले तोकेको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(६) कोषको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।