दफा १८
क्वारेन्टाइन शत्रुजीवको सूचना दिन सक्ने
– कसैले कुनै क्षेत्रमा क्वारेन्टाइन शत्रुजीव भएको वा फैलिएको थाहा पाएमा सोको जानकारी नजिकको निरीक्षकलाई दिन सक्नेछ ।