नियम २३
क्षेत्र तोक्न सक्ने
अधिकार प्राप्त अधिकारीले राष्ट्रिय वनको कुनै क्षेत्रलाई बीउ उत्पादन, अनुसन्धान वा तालीम संचालन क्षेत्रको रुपमा तोक्न सक्नेछ ।