नियम १०
खपत गरेको विद्युत एकाई
नियम ७, ८ र ९ बमोजिम अनुसन्धान अधिकारीले गणना तथा निर्धारण गरी कायम हुन आएको विद्युत एकाईलाई नै कसूरको आरोप लागेको ग्राहक वा उपभोक्ताले खपत गरेको विद्युत एकाई मानिनेछ ।