दफा ३९
खर्क जग्गा राष्ट्रियकरण ऐन, २०३१ मा संशोधन

खर्क जग्गा राष्ट्रियकरण ऐन, २०३१ को,–
(१) दफा ४ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेको “प्रधानपञ्च” भन्ने
शब्दको सट्टा “अध्यक्ष” भन्ने शब्द राखिएको छ ।
(२) दफा ७ को ठाउ“ ठाउ“मा रहेको “पञ्चायत” भन्ने शब्दको सट्टा “गाउ“ विकास
समिति” भन्ने शब्दहरु राखिएका छन् ।
(३) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।