नियम ३५
खानी विकास समितिको गठन
(१) साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न अनुमति दिने सम्बन्धमा सिफारिश गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको एक खानी विकास समितिको गठन हुनेछ :-
(क) स्थानीय विकास अधिकारी – संयोजक
(ख) प्रतिनिधि, जिल्ला विकास समिति – सदस्य
(ग) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला प्रशासन कार्यालय –सदस्य
(घ) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला वन कार्यालय – सदस्य
(ङ) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला सडक कार्यालय – सदस्य
(च) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला भू–संरक्षण कार्यालय– सदस्ष्य
(छ) प्रतिनिधि (अधिकृतस्तर), आवास तथा शहरी विकास कार्यालय – सदस्य
(ज) जिल्ला नापी शाखाको प्रमुख वा निजले तोकेको सर्भेयर– सदस्य
(झ) काठमाडौं उपत्यकाका जिल्लाहरुको हकमा खानी तथा भूगर्भ विभागको अधिकृतस्तरको प्रतिनिधि र अन्य जिल्लाहरुको हकमा घरेलु तथा साना उद्योग कार्यालयको अधिकृत स्तरको प्रतिनिधि र सो कार्यालय नभएको जिल्लाको हकमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको अधिकृत स्तरको प्रतिनिधि –सदस्य
(ञ) योजना तथा प्रशासकीय अधिकृत, जिल्ला विकास समिति –सदस्य–सचिव
(२) समितिले बैठक सम्बन्धी आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।