नियम १६६
खारेजी र बचाउ
(१) सर्वोच्च अदालत नियमावली, २०४९ खारेज गरिएको छ ।
(२) सर्वोच्च अदालत नियमावली, २०४९ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।