दफा २७
खारेजी र बचाउ :
(१) सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् ऐन, २०३४ खारेज गरिएकोछ र सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को हक र दायित्व यस ऐन
बमोजिम स्थापित परिषद्मा सर्नेछ ।
(२) सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा कार्यरत कर्मचारीहरू यस ऐन बमोजिम स्थापित परिषद्मा सर्नेछन्।