नियम ५६
खारेजी र बचाउ
(१) देहायका नियमहरु खारेज गरिएका छन्ः–
(क) खनिज (संशोधन र एकीकरण) नियमहरु, २०१८ ।
(ख) ग्याँस तेल (ठेक) नियम, २०१५ ।
(ग) ग्या“स (संरक्षण) नियम २०१७ ।
(२) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि खनिज (संशोधन र एकीकरण) नियमहरु, २०१८, ग्या“स तेल (ठेक) नियम, २०१५, ग्या“च (संरक्षण) नियम २०१७ अन्तर्गत भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।