दफा १७
खारेजी र बचाउ
(१) मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी नियमावली, २०४० खारेज  गरिएकोछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि मन्त्रीहरूले प्राप्त गरेका यस ऐन बमोजिमका सुविधाहरू समेत मन्त्रीहरूले यसै ऐन बमोजिम प्राप्त गरेको मानिनेछ ।