नियम १२
खारेजी र बचाउ

(१) नेपाल कृषि सेवा (गठन) नियम, २०१६ र नेपाल कृषि सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०३३ खारेज गरिएका छन्।
(२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेका काम कारवाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिनेछन्।