दफा १३
खारेजी र बचाउ
(१) लेखापरीक्षण ऐन, २०१८ खारेज भएको छ । (२) लेखापरीक्षण ऐन, २०१८ बमोजिम लेखापरीक्षण हुन बा“की लेखाको लेखापरीक्षण यसै ऐन बमोजिम हुनेछ ।