दफा ६२
खारेजी र बचाउ
(१) लोक सेवा आयोग ऐन, २०६६ खारेज गरिएको छ।

(२) लोक सेवा आयोग ऐन, २०६६ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।